Logo २९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025


यातायात मजदुरको आन्दोलन चौथो दिन पनि जारी, सरकार रमिते बन्दा जनतालाई सास्ती

काठमाडौं, असोज ५ । मुलुककी फौजदारी संहिता २०७४ का केही बुँदाहरुमा आपत्ति जनाउँदै सार्वजनिक यातायात मजदुरहरुले आह्वान गरेको यातायात बन्दका कारण आज चौथो दिन पनि देशका विभिन्न जिल्लाहरुमा यातायात सञ्चालन हुन सकेका छैनन् । मजदुरले गाडी नचलाउँदा राजधानी काठमाडौं लगायत देशभरी नै यातायातको समस्या भइरहेको छ । टयाङ्कर चालकहरुले गाडी नचलाउँदा देशैभर पेट्रोलियम पर्दाथको अभाव…