१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


अस्तव्यस्त काठमाडौं (भिडियो रिपोर्ट)

गृष्मा राजभण्डारी/नवीन स्थापित (इमेज) काठमाडौं, असार २९ । ४०० वर्गकिलोमिटरमा फैलिएको काठमाडौं उपत्यकामा करिब ३५ लाख नागरिक उकुसमुकुस गरी कोचिएका छन् । दुईओटा महानगरपालिका यही काठमाडौं उपत्यकाभित्र पर्दछन् । विश्वमा महानगरपालिकालाई सेवा, सुविधा र सम्पन्नताको प्रतीककारुपमा मानिन्छ । तर, काठमाडौंको अवस्था भने पूरै फरक छ । दुईओटा महानगरपालिकासमेत रहेको काठमाडौं अवसरको सीमितताका कारण अहिले बोझमाथि…