Logo २ पुस २०८२, बुधबार | Thu Dec 18 2025


बाँकेमा ट्रक र माइक्रो ठोक्किँदा ६ जनाको मृत्यु भएको पुष्टी, १५ घाइते

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिकामा ट्रक र माइक्रो बस ठोक्किँदा ६ जनाको मृत्यु भएको छ । घटनास्थलमै ४ जनाको र उपचारका क्रममा दुई जनाको मृत्यु भएको हो । अन्य १५ जना घाईते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङबाट नेपालगन्ज जाँदै गरेको रा. १ ख १६६२ नम्बरको माइक्रो बस र नेपालगन्जबाट विपरित दिशाबाट जाँदै गरेको…