काठमाडौं । लोक सेवा आयोगले संविधान बिपरित निजामति सेवामा भर्ना खुलाएको भन्दै मुस्लिम आयोगले त्यसको बिरोध गरेको छ । मुस्लिम आयोगले एक प्रेस विज्ञप्ति मार्फत लोक सेवा आयोगले खुलाएको बिज्ञापन संविधानको भावना बिपरित भएको भन्दै सच्याउन आग्रह गरेको छ । आयोगले समावेशी सिद्धान्तको मुल मर्मलाई बेवस्ता गरेको भन्दै बिज्ञापन संशोधन गरी सार्वजनिक प्रशासनमा बिभिन्न वर्गलाई…