Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


भारतीय तीर्थयात्री चढेको बसलाई ट्रकले ठक्कर दियो, दुई जनाको मृत्यु

रौतहट । रौतहटमा भारतीय तीर्थयात्री चढेको बसलाई ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । ना. ६ ख ९०३० नम्बरको बसलाई को. १ ख २६२५ नम्बरको ट्रकले चन्द्रपुर नगरपालिका–१ मंगलपुर नजिकै राजमार्गमा गएराति पछाडिबाट ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा ५४ वर्षीय चरण विश्वाल र ५२ वर्षीय विजय कुमार…