Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


कैलाली र कञ्चनपुरमा आज फेरि हावाहुरीसहित वर्षा

कैलाली । कैलाली र कञ्चनपुर जिल्लामा आज फेरि हावाहुरीसहित वर्षा भएको छ । आज बिहानैदेखि सुरु भएको हावाहुरीसहितको वर्षाले जनजीवन प्रभावित भएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए । गत बिहीबार पनि कैलाली आएको भीषण हावाहुरीमा परेर दुई जनाको मृत्यु भएको थियो भने ८० जनाभन्दा बढी घाइते भएका थिए । त्यसैगरी कञ्चनपुरमा पनि…