Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


देशभर मौसम बदलीः विभिन्न ठाउँमा वर्षा र हिमपात

काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशभर मौसम बदली भई वर्षा र हिमपात भईरहेको छ । काठमाडौं उपत्यकासहित देशभरको मौसम दिनभर सामान्यदेखि पूर्ण बदलीको अवस्थामा रहने र पानी पर्ने क्रम चलिरहने मौुमविद् प्रतिभा मान्नधरले बताए । पश्चिमी न्यूनचापीय प्रणाली तथा अरब सागरबाट आएको दक्षिण–पश्चिमी वायुको प्रभावले मौसम बदली भएको मौसमविद् मान्नधरको भनाई छ । पश्चिम,…