काठमाडौं । १० औं कोरियाली भाषा परीक्षा आजबाट सुरु भएको छ । भाषा परीक्षामार्फत दक्षिण कोरिया जाने नेपालीका लागि भाषा परीक्षा सुरु गरिएको हो । यो वर्ष ईपीएस परीक्षाका लागि ९२ हजार ३ सय ७६ जनाले आवेदन दिएका थिए । यसमध्ये औद्योगिक क्षेत्रमा ६३ हजार ४ सय ८७ जना र कृषि तथा पशुपालनतर्फ २८ हजार…