Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


काठमाडौंमा आइतबार सार्वजनिक बिदा


0
Shares

काठमाडौं, जेठ २४ । सरकारले आउँदो आइतबार काठमाडौंमा सार्वजनिक बिदा दिएको छ ।

शुक्रबार गृह मन्त्रालयले एक सूचना प्रकाशित गरी आइतबार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा हुने जनाएको हो ।