Logo २ पुस २०८२, बुधबार | Wed Dec 17 2025


प्रज्ञा प्रतिष्ठानको कुलपति र सदस्यमा नियुक्ति

काठमाडौं, असोज २१ । प्रधानमन्त्री तथा नेपाल प्रज्ञा प्रतिष्ठानका संरक्षक केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानमा कुलपति र एकजना सदस्य नियुक्ति गरेका छन् । प्रधानमन्त्री ओलीले तेह्रथुमका डा. गंगाप्रसाद उप्रेतीलाई आगामी चारबर्षका लागि प्रतिष्ठानको कुलपति नियुक्त गरेका हुन् । यसैगरी सदस्यमा दैलेखका जगत प्रसाद उपाध्यायलाई नियुक्त गरेका छन् । उप्रेती यसअघि पनि सोही पदमा कार्यरत…