Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


यस वर्षको विजयादशमीमा टीकाको उत्तम साइत कति बजे ?

काठमाडौं । यस वर्षको विजयादशमीको टीकामा साइत खोज्नेका लागि विहान ९ बजेर ५१ मिनेट उत्तम रहेको छ । दसैंमा मान्यजनहरुबाट टीका जमरा थापेर आशिर्वाद लिने चलन छ । नेपाल पञ्चांग निर्णायक समितिले साइत नै खोज्नेका लागि भने ९ बजेर ५१ मिनेटको समय उत्तम रहेको जनाएको हो । यद्यपी, दुर्गा भवानीको प्रसाद लगाउन कुनै साइतको जरुरी…