काठमाडौं, भदौ १८ । एसिया प्यासिफिक इन्टेलिजेन्टस् चिफ्स कन्फरेन्स काठमाडौंमा सुरु भएको छ । नेपाली सेना र अमेरिकी सेनाको युएस इन्डो प्यासिफिक कमान्डको आयोजनामा भएको सम्मेलनको सोमबार कामु प्रधानसेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरे । सम्मेलनमा एसिया प्यासिफिक क्षेत्रका २३ देशका उच्च सैन्य अधिकृतहरुको सहभागिता रहेको छ । दुईदिने सम्मेलनमा भविष्यमा उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीको समाधानको…