४ भाद्र २०८२, बुधबार | Wed Aug 20 2025


मरुमा गणेश सहश्रनाम पूजा

काठमाडौं, भदौ ३० । गणेश चतुर्थीको अवसर पारेर शनिबार काठमाडौंको मरुमा गणेश सहश्रनाम पूजा गरिएको छ । काठमाडौंका नेवार समुदायले बिहानै चोखोनीतो भएर गणेश सहश्रनाम पूजा गरेका हुन् । उनीहरुले विभिन्न चोकबाट भगवान् गणेशअंकित प्लेकार्डसहित प्रभातफेरीसमेत निकाले । प्रभातफेरी शान्ति निकुञ्ज माध्यमिक विद्यालयको प्रांगणमा पुगेर समापन भएको थियो । प्रभातफेरीपछि ७५० जना बालबालिकालाई भगवान् गणेशको…