२२ भाद्र २०८२, आइतबार | Sun Sep 7 2025


भारत, अमेरिका, बेलायतमा पनि इन्द्रजात्रा मनाइयो

काठमाडौं, असोज ९ । इन्द्रजात्रा पर्व र कुमारी जात्रा नेपालसहित विभिन्न देशमा पनि मनाइँदैछ । भारत, अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडालगायतका देशहरुमा जात्रा मनाइएको हो । सिक्किमको नाम्चीमा सोमबार कुमारी रथयात्रा, लाखे, पुलुकिसि नाच निकालेर नगर परिक्रमा गराइएको थियो । त्यहाँ नेपाली परम्पराअनुसार भोज गरी सांस्कृतिक कार्यक्रमकोसमेत आयोजना गरिएको थियो । सिक्किम नेवाः गुथिले आयोजना गरेको…