१७ भाद्र २०८२, मंगलबार | Tue Sep 2 2025


७१ बर्षको उमेरमा फुलमतीलाई नागरिकता

मनिष गुप्ता कपिलवस्तु १७ । ७१ बर्षको उमेरमा नागरिकता पाएकी फुलमतीले अब बच्चाहरूको जन्मदर्ता तथा बृद्धा भत्ताका लागि फर्म भर्ने बताएकी छन् । नेपाली नागरिकता हात परेसँगै शिवराज नगरपालिका ५, नवडिहवा निवासी फुलमती थारुमा खुशीको सीमा छैन । पहिलो धोको पूरा भएको बताउँदै उनी भन्छिन्, ‘सबभन्दा पहिले ६ सन्तानको जन्म सिफारिस बनाउँछु, त्यसपछि नागरिकता बनाइदिन्छु, अनि…