१७ भाद्र २०८२, मंगलबार | Tue Sep 2 2025


पानी पिउँदा सर्किएर कैदीको मृत्यु

                                    प्रतीकात्मक तस्वीर रामेछाप, असोज २१ । जिल्ला कारागार कार्यालय रामेछापमा कैद भुक्तान गरिरहेका एक पुरुष कैदीको मृत्यु भएको छ । लागुऔषध मुद्दामा ६ वर्षको कैदी जीवन बिताइरहेका रुपन्देही जिल्ला साविकको वनकट्टी गाविस–९ का ३९ वर्षीय सुशील श्रेष्ठको…