१६ भाद्र २०८२, सोमबार | Tue Sep 2 2025


‘गुन्डा नाइके’ बस्नेतलाई थुनामुक्त गर्ने निवेदन खारेज

काठमाडौं, असोज २२ । सर्वोच्च अदालतले ‘गुन्डा’का नाइके समीरमान बस्नेतलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट निवेदन खारेज गरेको छ । न्यायाधीश शारदाप्रसाद घिमिरे र ईश्वर खतिवडाको संयुक्त इजलासले सोमबार बस्नेतलाई थुनामुक्त गर्न दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट निवेदन खारेज गर्ने आदेश दिएको हो । यही असोज १७ गते न्यायाधीश दीपकराज जोशीको…