१२ भाद्र २०८२, बिहिबार | Thu Aug 28 2025


प्रसिद्ध बागेश्वरी मन्दिरमा नवरात्रीका बेला भक्तजनको भीड

नेपालगञ्ज । पश्चिम नेपालको महत्वपूर्ण गन्तव्यस्थलको रुपमा रहेको बाँकेको प्रसिद्ध बागेश्वरी मन्दिरमा नवरात्रीका बेला भक्तजनको भीड लागेको छ । नवरात्रीका बेला बागेश्वरी मन्दिरको दर्शन गरे मनोकांक्षा पूरा हुने विश्वास रहँदै आएको छ । बागेश्वरी मन्दिर पश्चिम नेपालकै प्रसिद्ध धार्मिक स्थल हो । यो मन्दिर रहेको स्थानमा सतीदेवीको जिब्रो पतन भएको विश्वास गरिन्छ । यो स्थानमा…