१२ भाद्र २०८२, बिहिबार | Thu Aug 28 2025


राष्ट्रपति भण्डारीले विजयादशमीको टीका लगाइदिने

काठमाडौं, असोज २९ । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको दिन सर्वसाधारण र विशिष्ट व्यक्तित्वलाई टीका लगाइदिने भएकी छन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेकाअनुसार आगामी कात्तिक २ गते अपराह्न २ देखि ४ बजेसम्म टीकाका लागि राष्ट्रपति कार्यालय शीतल निवासको ढोका नम्बर–१ खुला रहनेछ । राष्ट्रपतिबाट टीकाग्रहण गर्न इच्छुक व्यक्तित्व, मन्त्रिगण, प्रदेशप्रमुख, न्यायाधीश, संघीय संसदका सदस्य,…