११ भाद्र २०८२, बुधबार | Thu Aug 28 2025


विजयादशमीको दिन मिटरमा ट्याक्सी नचलाए कारवाही

काठमाडौं  । विजयादशमीको दिन मिटरमा ट्याक्सी नचलाउने चालकहरुलाई सरकारले कारबाही गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा यातायात व्यवस्था विभागलगायत कार्यालयका उच्च अधिकारीहरुको बैठकले मिटरमा सञ्चालन नगर्ने ट्याक्सीलाई कारवाही गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिएको हो । सरकारको उक्त निर्णय पालना नगरेमा ट्राफिक प्रहरीको फोन नं. १०३, ४२१९६४१ एवम् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको हेलो…