५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025


‘प्रधानमन्त्रीको निर्देशनअनुसार काम अघि बढेको छ’

काठमाडौं, मंसिर १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान कार्यशैली बदल्न मन्त्री र सचिवहरुलाई निर्देशन दिएको लगभग १५ दिन बित्न लागेको छ । प्रधानमन्त्री ओलीले बजेटमार्फत् विनियोजन गरिएको पुँजीगत खर्चको रकम पहिलो चौमासिकमा लक्ष्यअनुसार खर्च हुन नसकेकोमा सबै मन्त्रालयसँग कारण माग गरेका थिए । प्रधानमन्त्री ओलीले बजेट र नीति तथा कार्यक्रममा भएका कार्यक्रमलाई छिटो कार्यान्वयन…