२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


बसुन्धरामा सवारी दुर्घटना : छोराको मृत्यु, आमा घाइते

काठमाडौं, पुस ४ । काठमाडौंको बसुन्धारामा आज बिहानै भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अर्को एकजना घाइते छन् । मृत्यु हुनेमा स्कुटर चालक बसुन्धारा बस्ने रामेछाप देउराली–४ का १७ बर्षीय अनिल श्रेष्ठ रहेका छन् । उनको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगंजमा बिहान सवा ३ बजे मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकी…