चितवन । चितवनमा जंगली हात्तीको आक्रमणमा परि दुईजनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज भित्र माडी ठोरी सडक खण्डमा जंगली हात्तीले आक्रमण गर्दा माडी नगरपालिका वडा नम्बर १ का बावुराम पौडेल र राजु पौडेलको मृत्यु भएको हो । मृतक बुवा छोरा रहेको खुल्न आएको छ । बिहान करिब ६ बजेतिर निकुञ्जको बगई पोष्टबाट १२…