Logo २७ असार २०८३, शनिबार | Sun Jul 12 2026


चीनसँग सीमा जोडिएको ओलाङ्चुङ्गोला पहिरोको जोखिममा (भिडियो)

-सन्तोष पुर्कुटी/ईमेज ताप्लेजुङ । बर्षायाम सुरु भएदेखि नै ताप्लेजुङको ओलाङ्चुङ्गोला बस्तीका बासिन्दा त्रसित बनेका छन् । भिरालो र कमजोर भूधरातलका कारण जुनसुकै बेला पहिरो खस्ने सम्भावना भएका कारण बस्ती जोखिममा परेको हो । ताप्लेजुङको पर्यटकीय तथा ऐतिहासिक महत्वको ओलाङचुङगोला बस्ती नदी कटानका कारण निरन्तर झरिरहने पहिरोको जोखिममा छ । ३ हजार १ सय मिटरको उचाईमा…