Logo २७ असार २०८३, शनिबार | Sun Jul 12 2026


हावाहुरीबाट प्रभावित धनगढीका बासिन्दाले अझै राहत पाएनन्

कैलाली । गत जेठमा आएको विनाशकारी हुरीबाट प्रभावित कैलालीको धनगढी उपमहानगरपालिकाका पीडितले अझै राहत पाउन सकेका छैनन् । प्रभावित भएको डेढ महिना बितिसक्दासम्म पनि पीडितको लगत संकलन हुन नसक्दा राहत रकम उपमहानगरपालिकाको खातामै थन्किएको हो । गत जेठ २३ गतेको हुरीबाट पीडित बनेकाहरुको राहतको लागि  बैंक तथा वित्तीय तथा अन्य संघसस्थाले सहयोग गरेका थिए ।…