Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


विद्यार्थीसँग असुलेको रकम फिर्ता नगरे निजी मेडिकल कलेजलाई ठगी मुद्दा, पैसा तिर्न १५ दिनको समय

काठमाडौं, कात्तिक २५ । सरकारले निजी मेडिकल कलेजहरुलाई विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता लिन १५ दिने समय सीमा तोकेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सोमबार पत्रकार सम्मेलन गरी यो समयभित्र पैसा फिर्ता नगरे ठगीको मुद्दा चलाउने चेतावनीे दिए । मन्त्री पोखरेलले चिकित्सा शिक्षा ऐन कार्यान्वयन र मन्त्रिपरिषदका निर्णय कार्यान्वयन गर्न अन्तिम पटक आग्रह गरिएको भन्दै…