Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


टुँडिखेल अतिक्रमणको विरोधमा उत्रिए नेता, साथ दिन आए हजारौं नागरिक (भिडियो)

-शंकर खनाल र भरत केसी(ईमेज) काठमाडौं । काठमाडौ उपत्यकावासीहरुले हरेक शनिबार अनधिकृत रुपमा टुँडिखेल कब्जा गरिएको भन्दै विरोधमा अभियान नै संचालन गरेका छन् । आज टुँडिखेल वरिपरि मानव साङ्लो बनाएर टुँडिखेल लगागतका खुला र सार्वजनिक स्थान अतिक्रमणको विरोधमा अभियान सुरु गरिएको हो । काठमाडौंको मुख्य स्थानमा रहेको एकमात्र विशाल खुल्ला स्थान टुँडिखेललाई मानव साङ्लो बनाएर…