Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


महाकाली र भीमदत्त सीमा नाकामा प्रदर्शन : भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाइयो

कन्चनपुर । भारतले नेपालको भूभाग कालापानी र लिपुलेकलाई आफ्नो नक्सामा प्रकाशित गरेको विरोधमा कञ्चनपुरका विभिन्न ठाँउमा प्रदर्शन गरिएको छ । ‘गो ब्याक इन्डिया’ को नारा लगाउँदै कञ्चनपुरबासीले महाकाली र भीमदत्त नगरपालिकास्थित सीमानाकामा विरोध प्रदर्शन गरेका हुन् । नेपाल भारत सीमास्तम्भ ७९३/१ बाट जुलुससहित निस्किएका स्थानीयले भारतीय हस्तक्षेप विरुद्ध नाराबाजी गर्दै सीमानाकामा प्रदर्शनसहित भारतीय प्रधानमन्त्री नरेन्द्र…