काठमाडौं । यौनिक तथा अल्पसंख्यक समुदायले संविधानले दिएको अधिकार कार्यान्वयन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । मितिनी नेपालले आज राज्य व्यवस्था र विधानयन समितिमा रहेका सांसदहरुलाई बोलाएर यौनिक तथा अल्पसंख्यक समुदायको मुद्दालाई सम्बोधन गर्नको लागि आग्रह गरेका छन । मितिनी नेपालका अध्यक्ष लक्ष्मी गलानले यौनिकताका कारण सरकारले बिभेद् गरेको आरोप लगाए । लैंगिक अल्पसंख्यक…