काठमाडौं, कात्तिक २० । प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कारागारहरुको अवस्था र सुधारका विषयमा सरोकारवाला निकायसँग छलफल भएको छ । बुधबार समितिको कार्यालय सिंहदरबारमा भएको छलफलमा समितिका सदस्यहरुले जीर्ण बनेका कारागारहरुको नयाँ भवन बनाउनुपर्ने, कैदीबन्दीको सजायलाई ध्यानमा राखी माफी दिनुपर्ने र उनीहरुको वृत्तिविकासका कार्यक्रम सुरु गर्नुपर्ने धारणा राखेका थिए । यस्तै, आजीवन काराबासको…