Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


डडेल्धुराको उग्रतारा मन्दिरमा भव्य मेला

डडेल्धुरा । स्थानीय भाषामा देहिजाँतको रुपमा मानिने सुदूरपश्चिमेली जनताको आस्थाको केन्द्र उग्रतारा भगवती मन्दिरमा आज भव्य मेला लागेको छ । डडेल्धुरा सदरमुकामबाट ५ किलोमिटर मात्र टाढा अमरगढी नगरपालिका–८ को दशरथचन्द राजमार्गमा रहेको महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा कात्तिक पूर्णिमाको राति विधिवत पूजा सम्पन्न गरेपछि भोलिपल्ट ठूलो मेला लाग्ने गर्दछ । मेलामा सुदूरपश्चिमका नौ वटै जिल्लालगायत सिमावर्ती…