Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


बागलुङमा भ्यान दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काठमाडौं । बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । बागलुङको जैमिनी नगरपालिका– ७ जैदीको व्यार्थलानजिकै पिकअप भ्यान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार जाँदै गरेको ग २ च ९२४७ नम्बरको भ्यान सोमबार बिहान दुर्घटना हुँदा चालकसहित पाँचजनाको मृत्यु भएको हो…