काठमाडाैं । ऊर्जा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं शहरी विकासमन्त्री कुलमान घिसिङले देशैभरीका अवरुद्ध सडक तत्काल सुचारु गराउने बताउनुभएको छ । उहाँले सिंहदरबारमा आइतबार बाढी, पहिरो र डुबानका कारण उत्पन्न परिस्थितिकाे बारेमा पत्रकार सम्मलेन मार्फत यस्ताे बताउनुभएकाे हाे । बाढी, पहिरो र डुबानका कारण अवरुद्ध हुन पुगेका सबै सडकहरु तत्काल सुचारु गराउने गरी कामलाई अघि…