Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


नदीले बगाएर बेपत्ता भएकी बालिकाको शव १३ दिनपछि भेटियो

काठमाडौं ।रुकुम पश्चिममा १३ दिन अघि नदीले बगाएर बेपत्ता भएकी बालिकाको शव फेला परेको छ। गत फागुन २५ गते बाँफिकोट गाउँपालिकाको भाग्लेबाट बगेर बेपत्ता भएकी सपना ओलीको शव रुकुमको मुसिकोट नगरपालिका वडा नं. –१३ छिबाङ चौतारा मुनि सानिभेरी किनारमा फेला परेको हो । नदी किनारामा शव देखे पछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । बेपत्ता…