काठमाडाैं । सप्तकोशी नदीमा पानीको सतहले खतराको रेखा पार गरेपछि ५६ वटै ढोका खुला गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले अत्यधिक भारयुक्त (हेभी) सवारी साधनलाई आवत-जावतमा रोक लगाएको जनाएकाे हाे । तर साना र मझौला सवारी साधनलाई भने रोक नलगाएको प्रहरीले बताएकाे छ। आइतबार दिउँसाेदेखि फेरि भारी वर्षाको क्रम शुरु भएपछि हेभी गाडीलाई कोशी…