Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


‘निकुञ्ज क्षेत्रको समस्याले राजमार्ग निर्माण ढिलाई भयो’

काठमाडौं । तराई-मधेशको मेरुदण्ड मानिएको राष्ट्रिय गौरवको हुलाकी राजमार्ग विस्तारको काम ७० सम्पन्न भएको छ । तराई-मधेशका २१ जिल्ला जोड्ने बहुप्रतीक्षित राष्ट्रिय गौरवको हुलाकी राजमार्गको हालसम्म प्रगति ७० प्रतिशत पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बताउनुभयो । मंगलबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले राजमार्ग निर्माणको काम तिब्र गति भइरहेको…