काठमाडाैं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको लिचीघारी जग्गासँग जोडिएको घुस प्रकरणमा संलग्न तत्कालीन २ मन्त्रीसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बुधबार तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र घुस लेनदेनमा जोडिएकी पूर्वभूमि सुधारमन्त्री रञ्जिता श्रेष्ठ समेतलाई प्रतिवादी कायम गरेर घुस लेनदेनको कसुरमा मुद्दा दायर गरेकाे हो ।…