Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


आजको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । अहिले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका…