काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य दुवैको रिट हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा आज भएको सुनुवाइ नसकिएपछि दुवै रिट हेर्दाहेर्दैमा राखिएको हो. । यी रिटमा हिजो पनि पेशी तोकिएकामा सुनुवाइ भएको थिएन । घिसिङले आफ्नो पदावधि बाँकी छँदै…