Logo ३० श्रावण २०८३, शनिबार | Sun Aug 16 2026


झापामा खोलामा माछा मार्ने क्रममा डुबेर ३ जना बालिकाको मृत्यु

काठमाडाैं। झापाकाे गौरादह नगरपालिका-९ स्थित सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर ३ जना बालिकाको मृत्यु भएको छ। उनीहरुकाे बिहीबार दिउँसाे सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले बताउनुभएकाे हाे।मृत्यु हुनेमा स्थानीय अञ्जु मगरका २ छोरी ७ वर्षीया सुष्मा मगर, ९ वर्षीया स्वीकृति मगर र निर्मला परियारकी ११ वर्षीया छोरी रोश्नी परियार रहेका छन्। उनीहरूको माछा…