Logo २ बैशाख २०८३, बुधबार | Thu Apr 16 2026


त्रिचन्द्र कलेज नजिकको थकाली रेष्टुरेन्टमा आगलागी


1.3k
Shares

काठमाडाैं । काठमाडौंको त्रिचन्द्र क्याम्पस नजिकैमने एउटा रेस्टुरेन्टमा आगलागी भएको छ।

शनिबार दिउँसो घण्टाघर नजिकै रहेको थकाली रेस्टुरेन्टमा आगलागी भएको हो। भवनको माथिल्लो तलामा आगलागी भएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ।

आगो निभाउन दमकल र सुरक्षाकर्मीहरू परिचालन गरिएको प्रहरीले जनाएको छ। आगलागी के कारणले भएको भन्ने पनि खुलेको छैन। थप विवरण आउन बाँकी छ ।