२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


प्रि-मनसुन शुरु हुन अझै केही दिन लाग्ने

काठमाडौं । नेपालमा यस वर्षको प्रि–मनसुन शुरु हुन केही समय अझै लाग्ने भएको छ । पश्चिमी वायुको झोक्का अझै बाँकी रहेकाले प्रि–मनसुन शुरु हुन अझै केही दिन लाग्ने मौसमविद बरुण पौडेलले बताए । सामान्यतः नेपालमा मार्चबाट प्रि–मनसुन शुरु हुने गर्दछ । मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने र त्यसपछि भने मनसुनी वर्षात् हुने…