२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


इमेजकर्मी नेपाल सम्मानित

इलाम । इलामका क्रियाशील पत्रकार तथा इमेज च्यानल टेलिभिजन तथा इमेजखबर डटकमका जिल्ला संवाददाता प्रकाश नेपाल सम्मानित भएका छन् । बुलन्द आवाज मिडिया प्रालि इलामद्वारा संचालित अनलाइन पत्रिका नयाँ बुलन्द डटकमको दोश्रो वार्षिक उत्सवको अवसरमा प्रालिले नेपाललाई सम्मान गरेको हो । उनलाई कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बरालले सम्मानपत्र प्रदान गरे ।…