बागलुङ । तीव्र बजारीकरण भइरहेको गलकोट नगरपालिका वडा नम्बर ३ हटियामा सिसी क्यामेरा जडान गरिएको छ । वडा कार्यालयले जिपपार्क लगायत बजारका मुख्यचोक र सडकमा सिसी क्यामेरा जडान गरेको हो । वडा कार्यालय परिसर पनि अबदेखि सिसी क्यामेराको निगरानीमा हुनेछ । वडा र बागलुङ उद्योग वाणिज्य संघ गलकोट एकाइ मिलेर थप १० स्थानमा सिसी क्यामेरा…