Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


आज र भोलि देशभर बदली हुने र पानी पर्ने

काठमाडौं, फागुन ३० । काठमाण्डौ उपत्यकासहित देशभरको मौसममा फेरि बदली भएको छ । आज र भोलि देशभर बदली हुने र पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको असरले शुक्रबार देशैभरको मौसम प्रभावित भएको हो । बिहीबार पश्चिम नेपाल हुँदै नेपाल पसेको उक्त प्रणालीले पश्चिम नेपालमा वर्षा गराएको छ भने काठमाडौं…