Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


वाग्मती सफाइ अभियानको ३५७औं हप्ता पूरा, सात वर्षमा १२ हजार टन बढी फोहाेर उठाइयो

नवीन शर्मा र राममान डंगोल (इमेज) काठमाडौं, चैत १ । पवित्र वाग्मती नदी सरसफाइ महाअभियानले शनिबार ३५७औं हप्ता पूरा गरेको छ । वागमती नदी सफाई अभियन्ता स्व. हुतराम वैद्यको अगुवाइमा सुरु भएको यो अभियानकै कारण वाग्मती नदीमा पानी बग्न थालेपछि जलचरको चहलपहल सुरु भएको छ । आजभन्दा झन्डै सात वर्षअघि २०७० साल जेठ ५ गते…