Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


ढकमक्क फूलले बढायो काठमाडौंका सडकको सौन्दर्यता (भिडियो)

खिलनाथ ताजपुरिया र योगेश लामा (इमेज) काठमाडौं, वैशाख १ । राजधानीका सडक किनारामा यतिबेला विभिन्न प्रजातिका फूलहरु फूल्न थालेका छन् । राता, पहेँला, नीला फूल ढकमक्क फूल्दा सडकको सौन्दर्यता नै बढेको छ ।  वसन्त ऋतु अर्थात् वनस्पतिहरुले काँचुली फेर्ने ऋतु । हरेक प्रकारका वनस्पतिका नयाँ पालुवा र त्योसँगै फुल्ने फूलहरुले आनन्दित बनाउँछन् । हो, वसन्त…