Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


पासमा कडाइ, मृत्यु संस्कारमा जाने बाहेक अरुलाई सवारी पास नदिने

काठमाडौं, बैशाख ३ ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले परिवारको सदस्यको मृत्यु संस्कारमा जाने व्यक्ति बाहेक अन्यलाई सवारी पास उपलब्ध नगराउने निर्णय गरेको छ । सवारी पासको दूरुपयोग बढेको तथा कार्यालयमा समेत भीडभाड बढेको भन्दै अन्य प्रयोजनका लागि पास उपलब्ध नगराउने निर्णय गरिएको हो । पासको दूरुपयोग रोक्न यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ…