Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


पत्रकारलाई निःशुल्क ज्याकेट

काठमाडौं, बैशाख ४ । कोभिड–१९ को महामारी तथा जोखिमका बीच आफ्नो पेशागत धर्म निभाइरहेका सञ्चारकर्मीलाई एक अनलाइन पत्रिकाले प्रेस ज्याकेट, पञ्जा र मास्क वितरण गरेको छ । ललितपुरबाट सञ्चालित दैनिकी ‘न्यूज डटकम’ अनलाइनले बिहीबार ज्याकेट १०० जना पत्रकारलाई वितरण गरेको हो । ओहोरदोहोर गर्न कठिनाइ भइरहेका बेला पत्रकारको सुरक्षाका लागि ज्याकेटलगायत अन्य सामग्री वितरण गरिएको…