Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


गुल्मीमा बाढीले वितण्डा मच्चायो, निर्माणाधिन पुल दोस्रो पटक बगायो


0
Shares

गुल्मी । बुधबार राति परेको अविरल वर्षाका कारण गुल्मीको मुसीकोट नगरपालिका बडा नम्बर ३ र ७ जोड्ने झेदीमा निर्माणाधिन पुल बाढीले बगाएको छ ।

बडीगाढ खोलामा निर्माण गर्दागर्दै पहिलो पटक बाढीले बगाएको उक्त पुल दोस्रो पटक पुनः बगाएको हो ।

गत बर्ष बैशाख १ गते पनि ढलानका लागि तयारी गरेकै अवस्थामा सो पुल बाढीले बगाएको थियो ।

गुल्मी जिल्लामा बाढीले निर्माणाधिन थप दुई पुल पनि जोखिममा छन् ।